विचार/ब्लग

कर्णालीले दिएको चिनारी

कर्णाली क्षेत्र भन्नाले सामान्यतः पूर्वमा धवलागिरी हिमालदेखि पश्चिममा ब्यास हिमालसम्मको करिब १७९.५९ किलोमिटर लम्बाइमा फैलिएको कर्णाली नदीको जल प्रवाहित भूभागलाई मानिन्छ । ठुलो भूभाग मात्र नभई भाषा, संस्कृति, संस्कार यी सबै कुराको उद्गमस्थल यो...

पुरा पढ्नुहोस
चाडपर्वमा सार्वजनिक सवारीको सकस

हामी नेपाली हाम्रा महत्वपूर्ण र ठूला चाडबाडको सँघारमा छौँ । २८ गते घटस्थापनादेखि दसैँ विधिवत् सुरु हुनेछ । दसैँलगत्तै तिहार र छठजस्ता थप महत्वपूर्ण चाड पनि क्रमशः आइ नै हाल्छन् । कुनै पनि चाडपर्व...

पुरा पढ्नुहोस
संविधानले कहिले पाउला सार्थकता ?

यस वर्ष पनि संविधान दिवस मनाइरहँदा संविधान कार्यान्वयनका प्रमुख उपलब्धि र कार्यान्वयन तहका समस्याहरूबारे सरकारी स्तरमै जसरी बहस÷पैरवी हुनुपर्ने थियो, त्यो भएन । उपलब्धिको चर्चा गर्दा, मुलुकमा स्थायित्व छ; कहालीलाग्दो द्वन्द्वको भुमरीबाट मुलुकले उन्मुक्ति...

पुरा पढ्नुहोस
नेपाली युवा नेताले बिराएको बाटो

नेपाली युवा पुस्तालाई राजनीतिमा अगाडि आउन र जनमानसले पत्याउन निकै कठिन अवस्था छ । राजनीतिमा प्रवेश गर्नु पहिले नेपालको भौगोलिक अवस्था, हावापानी र आर्थिक तथा सांस्कृतिक अवस्थाबारे बुझ्न आवश्यक हुन्छ । तर युवा पुस्ताले...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा हैन, संघीय शिक्षा विधेयकको खाँचो

यतिवेला विद्यालय शिक्षा ऐन चर्चाको शिखरमा छ । लामो समयदेखि प्रतीक्षामा रहेको विधेयक संसदमा दर्ता हुनासाथ सडकमा आन्दोलनको आँधी नै आयो । शिक्षकहरूसँग सरकारले वार्तासँगै सम्झौता पनि ग¥यो । अब उक्त विधेयक संसदको सम्पत्ति...

पुरा पढ्नुहोस
राजनीतिक चरित्र र देशको चित्र

अति गर्नु अत्याचार नगर्नु भनिन्छ । हाम्रो देशमा विगत लामो समयदेखि राजनीतिक नेतृत्वबाट देश र जनताप्रति अति होइन, अत्याचार भइरहेको छ । नेतृत्वमा न त राजनीतिक दृष्टिकोण छ न त कार्यशैली नै प्रभावकारी ।...

पुरा पढ्नुहोस
कसरी चल्छ अर्थतन्त्र ?

कल्पविकसित मुलुुकका सरकार उच्च आर्थिक वृद्धिदर कसरी प्राप्त गर्ने भन्नेमा चिन्तित छन् भने आर्थिक वृद्धि निश्चित गर्न विकसित मुलुक चिन्तित छन । लोकतन्त्रको सबल आधार नै आर्थिक वृद्धि हो । उत्पादन, रोजगारी र आपूर्तिलगायतका...

पुरा पढ्नुहोस
नेपालले बुझाउन र चीनले बुझ्न नसकेका केही यथार्थ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सातदिने भ्रमण पूरा गरी फर्किएका छन् । भ्रमणलाई ‘भव्य र उपलब्धिपूर्ण’ भन्नु भ्रमणकर्ताको औपचारिक बाध्यता हो । संसारका कुनै पनि राजनेता तथा प्रधानमन्त्रीले विदेश भ्रमणबाट फर्केपछि...

पुरा पढ्नुहोस
विधागत पत्रकारिता विकासको जग

समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम  गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त...

पुरा पढ्नुहोस
पत्रकारिताको अवस्था, चुनौती र सम्भावना

सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण पनि हो । पत्रकारिता को मूल्य–मान्यता भनेकै सत्यतथ्य सूचना...

पुरा पढ्नुहोस